2076-08-25
मिति २०७६/०८/२६ गते उधौली पर्वकाे उपलक्ष्यमा १ नंं. प्रदेश सरकारले १ नं प्रदेशभित्र विदा दिने भनि राजपत्रमा सुचना प्रकाशित गरेकाे हुदा उक्त दिन कार्यालयहरू विदा रहने सम्वन्धित सबैमा जानकारी गराइन्छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, झापा .