2076-01-04
2076-01-04
जिल्ला प्रशासन कार्यालय झापाको सूचना
छिमेकी मित्रराष्ट्र भारतमा हुन लागेको लोकसभा चुनाव लाई मध्यनजर गरि द्विपक्षीय सहमति बमोजिम मिति २०७६/१/३ गते साँझ ६ वजेदेखि मिति २०७६/१/६ गते विहान ६ वजेसम्म नेपाल स्थित झापा जिल्ला तर्फका सबै सिमा नाकाहरु बन्द रहने ब्यहोरा सर्बसाधारण सबैमा जानकारी गराईन्छ।