17 दिन अगाडी
2079-09-26
यस कार्यालयमा मिति २०७९/०९/१२ गतेसम्म बायोमेट्रिक एवं फोटो खिचेका सम्पूर्ण सेवाग्राहीको E-Passport प्राप्त भएको हुँदा कार्यालमा उपस्थित भई राहदानी बुझ्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, झापा
Powered By: ProActive Developers