झापा जिल्लाबाट सर्वप्रथम बुद्धशान्ति गाउँपालिका वडा नं. ३ कार्यालयबाट अनलाइन नागरिकताको सिफारिस सुरू गरिएको छ। (मिति २०८१/०६/१० गते)
2081-06-10
2081-06-10
मिति २०८१/०६/१० गतेबाट झापा जिल्लाबाट सर्वप्रथम बुद्धशान्ति गाउँपालिका वडा नं. ३ कार्यालयबाट नागरिकताको अनलाइन सिफारिस सुरू गरिएको छ।
