हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउने सम्बन्धी सूचना
1 महिना अगाडी
2083-01-16
तस्बिर :
मिति २०८३ बैशाख १६ गते बुधबारका दिन अपराह्न ४:०० बजेदेखि बैशाख १७ गते बिहान ६:४५ बजेसम्म कोशी प्रदेशको झापा सहितका जिल्लामा समेत तीब्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन जानकारी गराइएको छ।
