धर्मपुत्र/धर्मपुत्री प्रदान गर्न सिफारिस गर्ने
शुल्क
लाग्ने समय
कागजातहरु
- रितपुर्वक निवेदन ।
- धर्मपुत्र÷धर्मपुत्री ग्रहण गर्न चाहने दम्पतीमध्ये कुनै एक जना स्वास्थ्य तथा शारिरिक कारणले सन्तान उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुकमो स्विकृत चिकित्सकले प्रमाणित गरिदिएको पत्र ।
- अन्य स्वास्थ्य सम्बन्धि विवरण ।
- विवाह दर्ता प्रमाणपत्र ।
- पारिवारिक विवरण ।
- चारित्रिक विवरण
- आर्थिक स्थितीको विवरण
- विदेशीको हकमा राहदानी र भीसाको प्रतिलिपी ।
- सम्बन्धित मुलुक वा सो मुलुकमो दुतावासबाट नेपाली बालबालिका धर्मपुत्र÷धर्मपुत्री ग्रहण गर्न सहमति दिएको पत्र ।
- अविवाहित, सम्बन्ध विच्छेद गरेको, न्यायिक पृथकीकरण गरेको, विदुर वा विधवाको हकमा त्यस्तो भएको आधिकारिक प्रमाणपत्र ।
- वेवारिसे बालबालिकाको हकमा मान्यताप्राप्त बालगृहको सिफारिस तथा प्रहरी प्रतिवेदन ।
- बालबालिका धर्मपुत्र÷धर्मपुत्री दिनको लागि आवश्यक हुने मापदण्ड बमोजिमको अन्य योग्यता पुगेको हुनुपर्ने ।
