Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

न्यून व्यान्डविथ Invert Color A- A A+

छापाखाना दर्ता सम्बन्धि

शुल्क

रु १०००।–

 


लाग्ने समय

सोही दिन

 

कागजातहरु

  • घरेलु कार्यालयमा दर्ता भएको प्रमाणपत्रको नक्कल सहित निवेदन ।
  • छापाखाना सञ्चालन गर्न लाग्ने पुँजी (वैँक मौज्जाद वा धितो प्रमाणित कागजात) ।
  • छापाखाना राख्ने स्थानीय तहको वा चारकिल्ला प्रमाणित सहितको सिफारिस ।
  • निवेदकको नागरिकताको नक्कल प्रति ।


प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2083-02-11 17:04:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, झापा .