Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

न्यून व्यान्डविथ Invert Color A- A A+

(सिफारिस) भारतिय सैन्य पेन्सन

शुल्क

रु १०।– को टिकट

 


लाग्ने समय

सोही दिन

 

कागजातहरु

  • निवेदन ।
  • पारिवारिक विवरण खुलेको (नामथर, जन्म मिति, विवाह मिति, मृत्यु मिति, नाता) सिफारिस ।
  • पेन्सनवालाका पारिवारिक नाता प्रमाणित ।
  • पेन्सनवालाको मृत्यु भएमा हुने नामसारीमा मृतको मृत्यु दर्ताको प्रमाणपत्र, विवाह दर्ता, पेन्सनपट्टा र नागरिकताको प्रमाणपत्र ।
  • स्थानीय सर्जमिन मुचुल्का ।


प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2083-02-11 17:04:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, झापा .