Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

न्यून व्यान्डविथ Invert Color A- A A+

संस्था नविकरण

शुल्क

रु.५००।–

 


लाग्ने समय

सोही दिन

 

कागजातहरु

  • निवेदन ।
  • आन्तरिक राजश्व कार्यालयबाट कर क्लियरेन्स पत्र ।
  • लेखापरीक्षकको अडिर्टस अनुमती पत्रको प्रतिलिपि ।
  • स्थानीय तहको सिफारिस ।
  • लेखापरीक्षण र वार्षिक प्रगति प्रतिवेदन ।
  • समितिका पदाधिकारीहरुको बैठकको निर्णय ।
  • सक्कल प्रमाण पत्र ।
  • तोकिएको समयमा नविकरण नगरेमा थप जरिवाना लाग्नेछ ।


प्रक्रियाहरु

गुनासो सुन्ने कर्मचारी
श्री बन्धु प्रसाद बास्ताेला
पछिल्लो अपडेट गरिएको : 2081-10-08 15:26:10

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, झापा

Powered By: ProActive Developers