Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

न्यून व्यान्डविथ Invert Color A- A A+

संस्था दर्ता सम्बन्धी

शुल्क

रु.१,०००।–

 


लाग्ने समय

सोही दिन

 

कागजातहरु

  • ४ प्रति विधान । (साधारण सभाले अनुमोदन गरेको ।)
  • तोकिएको ढाँचामा निवेदन ।
  • संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णयको प्रतिलिपि ।
  • स्थानीय तहको सिफारिस ।
  • तदर्थ समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प. नक्कल र प्रहरी प्रतिवेदन ।


प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2083-02-11 17:04:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, झापा .