Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

न्यून व्यान्डविथ Invert Color A- A A+

नेपाली नागरिकताको प्रतिलिपि

शुल्क

रु. १३।– को टिकट

 


लाग्ने समय

सोही दिन

कागजातहरु

  • तोकिएको ढाँचामा निवेदन ।
  • ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण ।
  • अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईनेछ ।
  • दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।


प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2083-02-11 17:04:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, झापा .