Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

न्यून व्यान्डविथ Invert Color A- A A+

कर्मचारी परिवारको नातालेनागरिकताको प्रमाणपत्र लिंदा

शुल्क

रु. १०।– को टिकट

 


लाग्ने समय

सोही दिन

कागजातहरु

  • जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण ।
  • र तोकिएको प्रमाणित अनुसूची फारम–२ ।
  • सम्बन्धित कार्यालयको सिफारिस पत्र ।
  • दुवै कान देखिने अटो साईजको फोटो –४ प्रति ।
  • पिता, आमा वा पतिको ना.प्र. सहित सनाखत ।


प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2083-02-11 17:04:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, झापा .