Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, झापा

झापा, भद्रपुर

Visit Nepal 2020 - Ministry of Home Affairs

सार्वजनिक विदा सम्बन्धमा

13 दिन अगाडी

2076-09-29


प्रदेश सरकार, प्रदेश न. १ मन्त्रिपरिषद्को निर्णयानुसार माघेसंक्रान्ति एवम् माघी पर्वको अवसरमा मिति २०७६ माघ १ गते सार्वजनिक विदा हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।