नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
झापा


प्रगती विवरण

प्र.जि.अ. श्री उत्तरकुमार खत्रीज्यूको अध्यक्षतामा निम्न मितिमा बैठक बसी विविध विषयमा छलफल एवम निर्णय गरिएको व्यहोरा अनुरोध छ ।

                   निम्न –

  • मिति २०७३-०८-१३ गते जिल्ला सुरक्षा समिति झापाको बैठक बसेको । 
  • मिति २०७३-०८-१५ गते राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि ज्यूहरुसँग सर्वदलीय / सर्वपक्षीय बैठक बसेको ।
  • मिति २०७३-०८-१६ गते जिल्ला मेडियाकर्मी तथा संचारकर्मीहरु सँग बैठक बसेको ।
  • मिति २०७३-०८-१९ गते समसामयीक विषयमा सुरक्षा निकायका प्रमुख, जिल्ला वन कार्यालयका प्रमुखसँग बैठक बसेको ।
  • मिति २०७३-०८-२० गते कार्यालयका प्रमुखहरुसँग बैठक बसेको ।
  • मिति २०७३-०८-२३ गते यस कार्यालयका कर्मचारीहरुसँग बैठक बसेको ।

 

          तपसिल –

  • जिल्लमा शान्ति सुरक्षाको, सुव्यवस्था कायम राख्ने ।
  • सेवा प्रवाहलाई प्रभावकारी बनाउने ।
  • विकास निर्माणलाई सहजीकरण समन्वय गर्ने ।
  •  कार्यालयको आन्तिरक व्यवस्थापनलाई प्रभावकारी बनाउने ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय