नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
झापा


मुख्य कार्यहरु/शाखा विभाजन

जिल्ला प्रशासन कार्यालयका शाखा  एवम्  मुख्य कार्य विभाजन:

 

१. स्थानीय प्रशासन शाखा:

क. नाबालक परिचय पत्र वितरण
ख. भारतिय पेन्सनर तथा अन्य पेन्सनरको सिफारिस
ग. सवारी साधन अनुमति
घ. कार्यालय प्रमुखहरुको विदा र काज स्वीकृत
ङ. संस्था दर्ता र नविकरण सम्वन्धि
च. पत्रपत्रिका दर्ता
छ. विवाह दर्ता (COURT MARRIAGE)
ज. दलित-गैह्र दलित बिचको अन्तर्जातिय विवाह प्रमाण पत्र सम्बन्धि
झ. प्रतिनिधि खटाउने
ञ. कर्मचारीहरुको अभिलेख
ट. सर्वदलिय तथा कार्यालय प्रमुखहरुको बैठक
ठ. कर्मचारी प्रशासन सम्बन्धी कार्य
ड. मेला संचालन स्वीकृती
ढ. सुचना टाँस तथा जिल्ला स्थित विविध लेखापढी
ण. विभागिय परिपत्रहरुको जिल्लाका अन्य कार्यालयहरुमा परिपत्र गर्ने
त. कालो बजारी नियन्त्रण तथा बजार अनुगमन

२. मुद्दा शाँखा

 क. ठाडो उजुरी तथा मुद्धा मामिला सम्बन्धि सम्पूर्ण कार्यहरु
ख. भ्रष्टचार तथा अनुचित कार्य सम्बन्धि उजुरीहरु

 

३. नागरिकता शाखा 'क'

क. नागरिकता सम्बन्धि सम्पूर्ण कार्यहरु गर्ने

ख. यस अन्तर्गतका गा.वि.स./न.पा.हरु:

बाहुण्डाँगी, ज्यामिरगढी, शान्तिनगर, धाइजन, चन्द्रगढी, दुहागढी, महेशपुर, पृथ्वीनगर, बनियानी, केचना, हल्दिबारी, गोलधाप, जलथल, चकचकी, डाँगीबारी, मेचीनगर, बालुवाडी, पथरीया, पाठामारी, राजगढ, शनिश्चरे, बुधबारे ।

४. नागरिकता शाखा 'ख'

क. नागरिकता सम्बन्धि सम्पूर्ण कार्यहरु गर्ने

ख. यस अन्तर्गतका गा.वि.स./न.पा.हरु:

कुमरखोद, खुदुनाबारी, अनारमनी, चारपाने, सुरुङ्गा, घैलाडुब्बा, शरणामती, सतासीधाम, धरमपुर, शिवगन्ज, अर्जुनधारा, महाभारा, पाँचगाछी, गरामनी, घेराबारी, टाँघनडुब्बा, भद्रपुर, दमक न.पा., महारानीझोडा लगायत अन्य गा‍... वि. स. हरु ।

५. नागरिकता प्रतिलिपी शाखा 

नागरिकता प्रतिलिपि तथा अभिलेख सम्बन्धि र जन्ममिति, नामथर सच्याउने लगायत MRP राहदानीको सिफारिसका लागि अभिलेख भिडाउने, अभिलेख राख्ने कार्यहरु लगायत प्रतिलिपि सम्बन्धि सम्पूर्ण कार्यहरु ।

 

६. द्वन्द व्यवस्थापन शाखा 

द्बन्द व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरु ।

 

७. लेखा तथा जिन्सी शाखा

क. आर्थीक कारोबार सम्बन्धि सम्पूर्ण कार्यहरु
ख. आन्तरिक द्बन्द पिडितलाई राहत वितरण सम्बन्धि सम्पूर्ण कार्यहरु
ग. अनुदान वितरण सम्बन्धि कार्यहरु
घ. तेस्रो पक्ष विमा वापत क्षतिपूर्ती रकम वितरण
ङ. हातहतियार दर्ता तथा नविकरण र नामसारी सम्बन्धि कार्यहरु

 

८. शान्ति सुरक्षा शाखा 

क. विशिष्ट व्यक्तिहरुको जिल्ला भ्रमणमा शान्ति सुरक्षा व्यवस्था मिलाउने कार्य
ख. विशिष्ट व्यक्तिहरुको लागि सवारी साधनको व्यवस्था
ग. शान्ति सुरक्षा सम्बन्धि सम्पुर्ण  कार्यहरु

९. बजार स‌ंर‌क्षण इकाई

क. कालो बजारी  नियन्त्रण
ख. बजार संरक्षण सम्बन्धि कार्यहरु
ग.  बजार अनुगमन तथा निरिक्षण सम्बन्धि कार्यहरु

१०. विपद् व्यवस्थापन तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र 

क. विपद् सम्बन्धि सम्पूर्ण कार्यहरु
ख. विपद् सम्बन्धि सूचना सङ्कलन विश्लेषण तथा  प्रवाह सम्बन्धि कार्यहरु
ग.  विपद्का घटनाबाट पिडित परिवारलाई राहत वितरण सम्बन्धि कार्यहरु
घ. विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०६८ बमोजिमका सम्पुर्ण कार्यहरु

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय