नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
झापा


  

  • कार्यालय प्रमुखको बैठक २०७५-३-५

    मिति २०७५  असार ०३ गते बसेकाे कार्यालय प्रमुखको बैठककाे निर्णय

  • विश्वकप फुटवल प्रशारण सम्बन्धी सूचना २०७५-२-३०

    विश्वकप फुटवल प्रशारण सम्बन्धी सूचना

  • बाढी पुर्व कृतिम अभ्यास २०७५-२-२२

    बाढी पुर्व कृतिम अभ्यास

  • FST बैठक २०७५-२-२०

    FST बैठक

  • कार्यालय प्रमुखको बैठक २०७५-३-३

    २०७५-०२-०३ गते बसेको कार्यालय प्रमुखको बैठक

  • बैठकको निर्णय २०७५-२-२१

    2075/02/14 गतेको विश्व वातावरण दिवसको कार्यक्रम 

  • सवारि साधान उपलब्ध गरार्इ दिनु हुन २०७४-८-१२

    सवारि साधान उपलब्ध गरार्इ दिनु हुन

  • कार्यालय प्रमुखकाे बैठककाे निर्णय २०७४-८-५

    कार्यालय प्रमुखकाे बैठककाे निर्णय

  • अनुमति पत्र प्राप्त हातहतियार बुझाउने सम्बन्धी जिल २०७४-७-२०

    अनुमति पत्र प्राप्त हातहतियार बुझाउने सम्बन्धी जिल्ला प्रशासन कार्यालय झापा ;"rgf

  • सहभागी भइदिनुहुन २०७४-५-२५

    सहभागी भइदिनुहुन

  • जिल्ला दैवी प्रकोप उद्धार समिति झापाको बैठकबाट भए --

     जिल्ला दैवी प्रकोप उद्धार समिति झापाको बैठकबाट भएको निर्णयहरु

  • निजामती सेवा दिवस मनाउने सम्बन्धमा --

    निजामती सेवा दिवस मनाउने सम्बन्धमा

  • सर्वदलीय बैठककाे निणर्य २०७४-३-१३

    सर्वदलीय बैठककाे  निणर्य 

  • सूचना २०७४-३-११

    सीमा बन्द तथा मादक पदार्थ निषेध सम्बन्धि सूचना

  • दैवी प्रकाेप उद्रार समिति २०७४-२-२१

    दैवी प्रकाेप उद्रार समिति

  • निर्रणय उतार गरी पठाएकाे २०७४-२-१०

    निर्रणय उतार गरी पठाएकाे

  • कार्यालय प्रमुखकाे बैठककाे निणर्यहरू २०७४-२-४

    कार्यालय प्रमुखकाे बैठककाे निणर्यहरू

  • जिल्ला स्तरीय सन्नती छात्रवृति सम्बन्धमा २०७४-१-२८

    जिल्ला स्तरीय सन्नती छात्रवृति सम्बन्धमा

  • निर्रणय कार्यनवयन सम्बन्धमा २०७४-१-२०

    निर्रणय कार्यनवयन सम्बन्धमा

  • निर्णय कार्यान्वयन सम्बन्धमा २०७४-१-११

    झापा जिल्ला स्थित सबै कार्यालयहरु  प्रस्तुत बिषयमा गृह मन्त्रालयको च.नं. ८७९ मिति २०७४/१/१० को पत्र साथ प्राप्त प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट भएको निर्णयको छाँयाप्रति यसैसाथ पठाइएको छ । निर्णयको वुँदा नं. २ कार्यान्वयन गर्नु गराउनु हुन आदेशानुसार अनुरोध छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट भएको निर्णयको छाँयाप्रति हेर्न डाउनलाेडमा क्लिक गर्नुहाेस्

  • मिति 2074/01/06 काे कायार्लय प्रमुखकाे बैठक २०७४-१-६

    मिति 2074/01/06 काे कायार्लय प्रमुखकाे बैठक

  • सरसफार्इ कार्यक्रम बारे २०७३-१२-२२

    सरसफार्इ  कार्यक्रम बारे

  • रिक्त पद सम्बन्धमा २०७३-१२-१७

    रिक्त पद सम्बन्धमा

  • सूचना २०७३-१२-११

    हातहितयार  सम्बन्धमा

  • सवारी साधन प्रयाेग सम्बन्धमा २०७३-१२-१०

    सवारी साधन प्रयाेग सम्बन्धमा 

  • सवारी साधन चालु हालतमा राख्ने सम्बन्धमा २०७३-१२-१०

    सवारी साधन चालु हालतमा राख्ने सम्बन्धमा

  • सरसफाई सम्बन्धी सूचना २०७३-११-४

    यही फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा "सफा, स्वच्छ, हराभरा झापाः हामी झापालीको अभियान" नाराका साथ झापा जिल्ला भरी सरसफाई अभियान सञ्चालन गरिने भएकोले उक्त दिन विहान ७ बजे देखि ९ बजे सम्म सबै राजनैतिक दल, नागरिक समाज, जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयहरु, सामुदायिक तथा निजि शिक्षण संस्थाहरु, उद्योग वाणिज्य संघ लगायत अन्य व्यापारिक संघ संस्थाहरु, गैर सरकारी संस्थाहरु, सामाजिक संघ संस्थाहरु, सहकारी संस्थाहरु विभिन्न क्लबहरु, संचार संस्थाहरु लगायत सम्पूर्ण आम जनसमुदायहरुलाई उक्त सरसफाई अभियानमा स्थानीय स्तरमा सक्रिय सहभागीता जनाई अभियान सफल पार्न सहयोग गर्नुहुन हार्दिक अनुरोध छ ।

  • बिविध निर्णयहरु --

    मिति २०७३।१०।२६ गते प्र.जि.अ. श्री उत्तरकुमार खत्रीज्यूको अध्यक्षतामा बसेको सर्बपक्षीयरविविध बैंठकबाट भएको निर्णयहरु आवश्यक जानकारीका लागि पठाएको व्यहारा अनुरोध  ।ः निर्णय नं १ ः  आउदो फागुन ७ गते ६८ औ प्रजातन्त्र दिवसको उपलक्ष्यमा झापा जिल्लालाई स्वच्छ सफा र प्रदुषण रहित बनाउने अभियान स्वरुप फागुन ७ गतेका दिन विहान ७ बजे देखि ९ बजेसम्म राजनैतिक दल, सरकारी निकायका कर्मचारी, स्थानीय निकाय, जिल्लामा क्रियाशिल संघ संस्था र क्लवहरु, उद्योग वाणिज्य संघ लगायत व्यापारिक संघ संस्थाहरु, जेसिस, विद्यालय, क्याम्पस, अन्य शिक्षण संस्थाहरु, स्वास्थ्य संस्था, गैसस, सहकारी संस्था, आमा समुह, नागरिक समाज तथा संचार क्षेत्र लगायत सवै तह र तप्काका जनसमुदाय सवैले आ–आफ्नो स्थानीयस्तर…

  • घुम्ती सेवा सिविर सञ्चालन सम्बन्धमा २०७३-१०-२४

    झापा जिल्ला बाहुण्डाँगी गा.वि.स. वार्ड नं. ६ को मेची जनसाधारण उच्च माध्यामिक विद्यालय  भवनमा मिति २०७३/१०/२८ गते शुक्रवार विहान ०९ः०० बजे देखी १ दिने घुम्ती सेवा शिविर, आयोजना गर्ने तथा उक्त घुम्ती सेवा शिविरमा प्रत्येक कार्यालयले आफ्नो कार्यसँग सम्बन्धित सेवाहरु प्रवाह गर्ने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुराेध गरिन्छ । 

  • CCTV /CAMERA जडान तथा सञ्चालन सम्बन्धी सूचना २०७३-१०-२

    नेपाल सरकार गृह मन्त्रालय “सि.सि.टि.भी. जडान कार्य सञ्चालन कार्यविधि २०७२” स्वीकृति भई कार्यन्वयनमा आएको विदितै छ । यस जिल्लामा उक्त कार्यविधि २०७२ बमोजिम स्वीकृति नलिई प्रयोग गरिएको सार्वजनिक प्रयोग, व्यापारिक प्रयोग र निजि प्रयोगका लागि सि.सि.टि.भी. जडान भई सञ्चालनमा आइरहेको भए यथाशिघ्र तपसिल बमोजिमको विवरण सहित जडान तथा सञ्चालनको इजाजत लिन हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।  

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय